
म त घुमी घुमी आउने तिम्रै छेउमा । ।
NepMelo को प्रस्तुतीमा गायक अमृत बरालको तिम्रै छेउमा बोलको गीत र भीडीयो सार्वजनीक हुदै छ । पहीला कुरा गरौ अडीयोको । यस गीतमा स्वर गायक अम्रीत बराल र स्वस्तिका ढकालको रहेको छ । शब्द संगीत र म्युजीक एरेन्मेन्ट समीर आचार्यको रहेका छ ।
यसको भीडीयो तर्फ चाही चर्चीत डान्स कोरीयोग्राफर तथा अहीलेका चर्चीत मोडेल सुनील क्षेत्री र अभीनेत्री सुसीला थापालाई देख्न सकीन्छ । अर्जुन तिवारीको सनिेमाटोग्राफी रहेको यस भीडीयोलाई चर्चीत नीर्देशक शान थापाले डाइरेक्सन गरेका छन भने कोरीयोग्राफी राजीव समरको रहेको छ । गरीवी भीत्रको कमेडीलाई यसको भीडीयोमा देख्न सकीन्छ । भर्खरै यसको टीजर सार्वजनीक भएको छ ।
Project Members

Amrit Baral
Singer

Swostika Dhakal
Singer

Samir Acharya
Composer/Lyricist

Sunil Chhetri
Actor

Sushila Thapa
Actress

Shann Thapa
Director

Arjun Tiwari
Cinematographer

Rajiv Kumar Karn
Choreographer